लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

लन्डन । लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा उक्लिएको छ । आज बुधबार बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शुन्यका विरुद्ध दुई गोलले जीत निकालेको हो । यो जीतसँगै लेस्टर म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै … Continue reading लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा